arrow

जिहादी समूहको आक्रमणमा परि १० जनाको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
iraq-map.png

र्बिल, इराक । उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ।

 सेनाले शुक्रवार दिएको जनाकारी अनुसार जिहादीहरूले अर्बिलको दक्षिणमा रहेको खिदिर जिजा गाउँमा आक्रमण गर्दा तीन सर्वसाधारणको मृत्यु भएको हो।

पेशमर्गा, कुर्दिस्तानको सशस्त्र सेनाले जवाफी अपरेसन सुरु गरेको थियो। "आईएसहरूले बिछ्याएको विस्फोटक उपकरण पड्किदा सात लडाकुको मृत्यु भएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ