arrow

टर्कीमा बढ्दो संक्रमण : एकै दिन २० हजार संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
turkey-flag.jpg

अंकारा । टर्कीमा कोरोना भाइरसको संक्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको संक्रमण बढ्दै गएको देखिएको छ ।

प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा यो संक्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ ।

यहाँ सोमबार मात्र यो संक्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ