arrow

कांग्रेस १४औं महाधिवेशन

यी हुन् कांग्रेसका ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि (सूचीसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
congress-14th-general-convention-24244.JPG

काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको आधिकारिक र अन्तिम नामावली प्रकाशित गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले देशका १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको हो।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको निणर्य बमोजिम अन्तिम नामावली प्रकाशन भएको जानकारी दिए।

यसअघि निर्वाचन समितिले प्रारम्भिक सूची सार्वजनिक गर्दा ४३ सय १९ जना प्रतिनिधिको सूची सार्वजनिक गरेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ