arrow

अमेरिकाको आँधीमा ज्यान गुमाउने सय पुगे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
usa-tornado-12424.jpg

काठमाडौं । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या सय पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । 

आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ । आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । 

आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् ।  केन्टकीमा आपतकाल घोषणा गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ