arrow

यो हो उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचनका लागि ४९१ जना चुनावी मैदानमा रहेका छन् । सोमबार बिहान ८ बजेदेखि मतदान हुँदैछ । 

५४८ ले उम्मेदवारी दिएकामा दुई पदाधिकारीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएपछि अन्तिम नामावली सार्वजनिक भएको छ । आइतबार दिउँसो १ बजे निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा युवराज न्यौपाने र सहमहामन्त्रीका सुरेन्द्र चौधरीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जसमा ५५ जना केन्द्रीय सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । 

यी हुन् १३४ पदका लागि ४९१ उम्मेदवारहरु –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ