arrow

ओमिक्रोन भेरियन्टबाट विश्वमा पहिलो मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
omicron-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेमध्ये अहिलेसम्म पहिलो पटक एक जानको मृत्यु भएको छ ।

बेलायतका  प्रधानमन्त्री बोरिस जोनसनले त्यहाँ एक जनाको ओमिक्रोन भेरियन्टबाट मृत्यु भएको पुष्टि गरेका हुन् । आधिकारिक रुपमा यो ओमिक्रोनबाट भएको पहिलो मृत्यु बताइएको छ ।

ओमिक्रोन भेरियन्ट खतरनाकरुपमा फैलिरहेको बेलायती प्रधानमन्त्री जोनसोनने बताएका छन् । उनले आज नै १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन निर्देशन दिइसकेका छन् ।

अध्ययनले कोरोना भाइरसविरुद्धको २ खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी नभएको देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ