arrow

प्रयागराज सङ्गममा सरस्वती नदीको प्रमाण फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
sarasvati-river-india.jpg

काठमाडौँ। वैज्ञानिकहरूको अध्ययनमा प्रयागराज सङ्गम अन्तर्गत सरस्वती नदीको प्रमाण फेला परेको छ। हामीले हाम्रा पुर्खाहरूबाट सुनेका पवित्र नदी सरस्वतीका कथाहरू कथा मात्र होइन, अटुट सत्य रहेको प्रमाण वैज्ञानिक खोजका क्रममा फेला परेको हो। वैज्ञानिक अनुसन्धानमा पाइने प्रमाणहरूले यो तथ्य पुष्टि गरेको हो। 

हिन्दुहरूको पवित्र नगर प्रयागराज तीन पुरातन र पवित्र नदी गङ्गा, यमुना र सरस्वतीको सङ्गम हो भन्ने मान्यता ररि आएको छ। अहिले भारतीय वैज्ञानिकले सङ्गम मुनि करिब १२ हजार वर्ष पुरानो नदी फेला पारेका हुन्। यो ऋग्वेदिक कालको पूजनीय र अहिले लोप भैसकेको सरस्वती नदी हुन सक्ने विश्वास गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ