arrow

टिपरको ठक्करबाट एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
accident-final-1618290232.jpg

पोखरा । तनँहुमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन् ।

तनँहुको म्याग्दे गाउँपालिका वडा नं. ५ छाङपाटनमा ग १ क २९१५ नम्बरको टिपरको ठक्करबाट कुमालको घटनास्थलमै मृत्यु भएको हो । 

टिपरसहित चालक नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ