arrow

भारतमा ओमिक्रोनका ८७ संक्रमित, फैलियो ११ राज्यमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
corona-virus-omicron.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ११ राज्यमा फैलिएको छ । अहिलेसम्म ८७ संक्रमित पाइएका छन् । 

यो निकै नै शक्तिशाली भएको भन्दै विश्वभर नै सचेत गराइएको छ । सबैभन्दा बढी महाराष्ट्रमा पाइएका छन् । त्यहाँ ३२ जना पुगेका छन् । 

त्यस्तै राजस्थानमा १७, दिल्लीमा १०, कर्नाटकमा ८, तेलंगानामा ६, गुजरात र केरलमा ५–५ तथा चन्डिगढ, पश्मिम बंगाल, आन्ध्र प्रदेश र तमिलनाडुमा १–१ संक्रमित पाइएका छन् । 

बिहीबार मात्रै कर्नाटकमा ५ नयाँ संक्रमित पाइएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ