arrow

सहमहामन्त्रीको मुस्लिम समूहतर्फ मन्सुर विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
congress-joint-gs.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मुस्लिम समूहतर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन् । उनले प्रतिस्पर्धी शेख वकिललाई पराजित गरेका हुन् । 

मन्सुरले २७ सय ७६ मत पाउँदा वकिलले १८ सय ७१ मत पाए । मन्सुर शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका थिए भने वकिल डा. शेखर कोइराला समूहका उम्मेदवार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ