arrow

सहमहामन्त्री खस आर्यतर्फ राठौर विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
congress-joint-gs-khash-araya.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको खस आर्यतर्फ किशोरसिंह राठौर विजयी भएका छन् । उनका प्रतिस्पर्धी देवराज चालिसे पराजित भएका छन् । 

राठौरले २५ सय ७६ मत पाउँदा चालिसेले २० हजार ५९ मत ल्याए । 

राठौर संस्थापन पक्षका हुन् भने चालिसे डा. शेखर कोइराला पक्षका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ