arrow

चित्रलेखाको सहज जित, बनिन् केन्द्रीय सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
chitralekha-yadav-congress.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसकी पूर्व कोषाध्यक्ष चित्रलेखा यादव पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् । उनी प्रदेश २ को महिला समूहबाट यादव विजयी भएकी हुन् । 

यादवले २७ सय ३१ मत ल्याइन् । उनकी प्रतिस्पर्धी गीता चौधरीले १८८५ मत ल्याइन् । फराकिलो जित निकाल्ने क्रममा यादवले ८४६ मत बढी ल्याइन् । 

यादव संस्थापन निकटकी हुन् । यसअघि प्रदेश २ को खुला २ सिटमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ