arrow

३५ जना निर्वाचित गर्ने खुला केन्द्रीय सदस्यको मतगणना सानेपामा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
vote-congress-sanepa.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुल्लातर्फबाट निर्वाचित हुने ३५ केन्द्रीय सदस्यको मत गणना शुरु भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार १०ः४५ बजेदेखि मत गणना शुरु भएको हो । ३५ जनाका लागि ९९ जना मैदानमा रहेका छन् ।

यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

मत गणनाका लागि कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ