arrow

ओमिक्रोन संक्रमणबाट अमेरिकामा पहिलो मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
omicron-corona-virus.jpg

काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । ५० वर्षका ती पुरुष टेक्सस राज्यका रहेका र यसअघि पनि संक्रमित भइसकेका रहेको बताइएको छ ।

अमेरिकामा आधिकारीक आंकडा अनुसार ओमिक्रोन भेरियन्टको संक्रमणबाट भएको यो पहिलो मृत्यु हो । ती व्यक्ति खोप नलगाएका कारण र अन्य स्वास्थ्य समस्या भएका कारण जोखिमपूर्ण अवस्थामा रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ