arrow

चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोट : २० जना फसे

logo
एएफपी,
प्रकाशित २०७८ पुष २३ शुक्रबार
china-myanmar.jpg

बेइजिङ । चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ ।

 उक्त विष्फोट कार्यालयको चमेनागृहमा "शङ्कास्पद ग्यास चुहावट" को कारणले भएको  राज्य सञ्चालित पिपुल्स डेलीले जनाएको छ । उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदैछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ