arrow

रुसले अमेरिकी 'सहयोग' नलिने

logo
एएफपी,
प्रकाशित २०७८ पुष २५ आइतबार
russia-ukraine1.jpg

मस्को । रुसले संयुक्त राज्य अमेरिकासँग कुनै पनि सहुलियत-सहयोग अस्वीकार गरेको छ । 

 युक्रेन र युरोपको सुरक्षा सम्बन्धी वार्तामा संयुक्त राज्य अमेरिकासँग कुनै पनि सहुलियत-सहयोग रुसले अस्वीकार गरेको हो । 

साथै यो अमेरिकी सङ्केतहरूबाट "निराश" रहेको बताएको छ।

"हामी कुनै पनि सहुलियतमा सहमत हुने छैनौं। त्यो पूर्ण रूपमा बहिष्कृत छ," रुसका उप-विदेशमन्त्री सर्गेई र्याबकोभले रुसी समाचार एजेन्सीहरूलाई भने। 

"हामी पछिल्ला केही दिनहरूमा वाशिङ्गटनबाट तर ब्रसेल्सबाट पनि आउने सङ्केतहरूबाट निराश छौं।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ