arrow

पूर्वराजा ज्ञानेन्द्र भोलि सिंहदरबार जाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि सिंहदरबार जाने भएका छन् । उनी ३००औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने पूर्वराजदरवारका संवाद सचिव फणिराज पाठकले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । 

जारी विज्ञप्तिअनुसार पूर्वराजा मंगलबार दिउँसो १२ः३० बजे सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने छन् ।      
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ