arrow

कारागारमै बिते अमेरिकी अर्बपति रोबर्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
Capture.JPG

काठमाडौं । अमेरिकी अर्बपति रोबर्ट डस्टको मृत्यु भएको छ । उनको जेलमा मृत्यु भएको हो । सहकर्मी हत्याका दोषी उनको ७८ वर्षको उमेरमा कारागारमै मृत्यु भएको हो । 

सहकर्मीका हत्यारा रोबर्ट गत सेप्टेम्बरदेखि क्यालिफोर्नियास्थित एक जेलमा जन्मकैदको सजाय भोगिरहेका थिए । 

श्रीमती वेपत्ता भएको विषय अरुलाई भनिदिने त्रासले उनले आफ्ना सहकर्मीको हत्या गरेको स्वीकारेका थिए । 

त्यो बाहेक उनीमाथि दुई छिमेकीको समेत हत्याको आरोप लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ