arrow

चीनमा २.९२ अर्ब भन्दा बढीले लगाए खोप

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ३० शुक्रबार
china-corona.jpg

बेइजिङ । चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ ।

सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । 

सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ