arrow

सर्वोच्च नजिकै एक व्यक्तिले आफैलाई लगाए आगो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
sideing.PNG

काठमाडौं । भारतको सर्वोच्च अदालत नजिकै एक व्यक्तिले आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार सर्वोच्च अदालतको नयाँ भवन नजिकै एक ५० वर्षीय पुरुषले आत्मदहको प्रयास गरेका हुन् । 

घटनाको जानकारी पाए लगत्तै दिल्ली प्रहरी घटनास्थलमा पुगेको थियो।  जलेका व्यक्तिलाई प्रहरीले गम्भीर अवस्थामा अस्पताल भर्ना गरेको छ । 

आत्महत्या गर्न खोज्नुको कारण भने खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ