arrow

राष्ट्रपति हिरासतमा !

logo
एएनआई,
प्रकाशित २०७८ माघ १० सोमबार
burkina-faso.jpg

बुर्किना फासो । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरलाई राजधानीमा भएको दङ्गा र कूको प्रयासको आरोपमा सम्भवतः हिरासतमा राखिएको आरएफआई रेडियो प्रसारकले स्रोतलाई उद्धृत गर्दै सोमबार जनाएको छ। ।

एलसआई अफ्रिका न्यूज पोर्टलले सोमबार बिहानको उल्लेख गरे अनुसार दंगाकारीहरूले काबोरेको राजीनामा मागिरहेका थिए जो गेन्डरमेरीको संरक्षणमा थिए। अर्को ट्वीटमा, मिडिया आउटलेटले राष्ट्रपतिको परिवारले बुर्किना फासो छोडेकोपनि उल्लेख गरेको छ ।

अघिल्लो दिन मिडियाले जनाएअनुसार सन् २०१५ को असफल विद्रोहमा संलग्न थुनिएका जनरल गिल्बर्ट डिएन्डेरेलाई विद्रोह गर्ने सिपाहीहरूद्वारा रिहा गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ