arrow

चीन-लिथुआनिया मुद्दा राजनीतिक नभएको चीनको भनाइ

logo
एएफपी
प्रकाशित २०७८ माघ १३ बिहिबार
china-flag.jpg

बेइजिङ । युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ ।

"लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ," विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, "चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ