arrow

अस्ट्रेलियामा मृतक बढे

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ १९ बुधबार
austria-vienna-day-trips-prague.jpg

क्यानबेरा । अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना संक्रमित थपिएको छ  । बुधबार राष्ट्रिय रूपमा कोरोना संक्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । 

राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । 

तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा  उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ