arrow

एमसीसीकै कारण पार्टी फुट्दैन : मन्त्री झाँक्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
ram-kumari-jhakri.PNG
फाइल तस्बिर

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकास मन्त्री रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन्। 

संसद्मा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा मन्त्री झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन्। एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो।

तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ