arrow

एमसीसी पेस भएपछि एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
madhav-nepal-ncp-united-socialist.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बस्दै छ । 

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पौरशन (एमसीसी) ले एसभित्र  विभाजन बढेसँगै बैठक दिउँसो २ बजेबाट बस्ने तय भएको  पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए । 

प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भएपछि एकीकृत समाजवादी भित्र आन्तरिक विवाद बढ्दै गएको छ । 

नेता झलनाथ खनालले एमसीसी विरुद्ध प्रतिनिधि सभामै विरोध जनाएका थिए ।  एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपाल भने सहमत थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ