arrow

जन्त गएर फर्केको गाडी दुर्घटनामा, १४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
accidentssfsfsfsf.jpg

काठमाडौं । जन्त गएर फर्केको गाडी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा जन्ती भरिएको बस तीन सय मिटर तल खसेर दुर्घटना भएको हो । 

घटना बिहान करिब ३ बजे चम्पावतको सुखीढांग–रीठा साबिह सडकमा भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख तथा घाइतेलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ