arrow

क्षेत्रीय होटल संघ तनहुँमा जीवन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
Hotel sang.jpg

तनहुँ । क्षेत्रीय होटल संघ तनहुँको अध्यक्षमा जीवन शाही चयन भएका छन् । संघको बिहीवार सम्पन्न अधिवेशनबाट शाही अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा चन्द्रकुमार कायस्थ र विपिन प्रधान, महासचिवमा रामचन्द्र खड्का, कोषाध्यक्षमा बिज्ञान कैनी र सचिवमा सुनिता पन्थ रहेका छन् । 

निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार संघको कार्यसमिति सदस्यहरूमा लक्ष्मण जोशी, गणेश खत्री, सुनिल खड्का, सुरज गुरूङ, बिनिता सेढाई क्षेत्री, सुजना श्रेष्ठ, भावना अधिकारी, ईश्वर लामिछाने र सुनिल बहादुर अधिकारी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ