arrow

नेटोले युक्रेनलाई हतियार दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
NATO-forces3.jpg.jpeg
फाइल तस्बिर

किभ। युक्रेनी सेनालाई नेटोका सदस्य राष्ट्रहरूले वायु रक्षा मिसाइल र एन्टि ट्यांक हतियार उपलब्ध गराउने नेटोका महासचिव जनरल जिन्स स्टोलेटनवर्गले बताएका छन्। अमेरिकी नेतृत्वको गठबन्धनले पनि युक्रेनलाई मानवीय र वित्तीय सहयोग प्रदान गरेको उनले बताएका छन्। सहयोगको बचन दिनुअघि महासचिव स्टोलेटनवर्गले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ