arrow

युक्रेन र रुसबीच बेलारुसी सीमा क्षेत्रमा वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
russia-ukraine.jpg

काठमाडौं। रुस र युक्रेनको प्रतिनिधिमण्डलबीच बेलारुसको सीमा क्षेत्रमा वार्ता शुरु भएको छ ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले वार्ता शुरु भएको जानकारी दिएको रोयटर्सले जनाएको छ ।

युक्रेनले तत्काल युद्धविराम र युक्रेनबाट सबै रुसी सेना फिर्ता गर्ने वार्ताको लक्ष्य भएको बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ