arrow

भीरमा अड्किएका सुवासको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
Subash shrestha.jpg

पोखरा । पोखराको लामगादे भीरमा अड्किएका एक व्यक्तिको सोमबार सकुशल उद्धार गरिएको छ । पोखरा महानगरपालिका  वडा न.३३ लामगादीस्थित भीरमा अड्किएका संखुवासभा घर भएका ३७ वर्षीय सुवास श्रेष्ठको सकुशल उद्धार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले श्रेष्ठको सकुशल उद्धार गरि आफन्तको जिम्मा लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ