arrow

रुसले गर्यो युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
ukraine-keiv-attack-russia.jpg
तस्बिर– फाइल

काठमाडौं । रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी  युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

रुसको स्थानीय  समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् । 
 
रुसले १० दिनदेखि युक्रेनमा आक्रमण गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ