arrow

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन् : राष्ट्रसंघ

logo
एएफपी,
प्रकाशित २०७८ फागुन २४ मंगलबार
ukraine-civilian.jpg

ओस्लो । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी  एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन् । ।

"मलाई लाग्छ कि आज वा भोलितिरै  विस्थापित शरणार्थीको  सङ्ख्या २० लाख पार गर्नेछ " " शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ