arrow

युद्धको पीडा : २० लाख नागरिकले छोडे युक्रेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
russia-ukraine-war-troops.jpg

काठमाडौं । २४ फेब्रुअरीमा रुसले आक्रमण गरेपछि सुरु भएको रुस युक्रेनयुद्धपछि २० लाख नागरिकले युक्रेन छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शरणार्थीहरूका लागि संयुक्त राष्ट्र उच्चायुक्त  फिलिपो ग्रान्डीले यसअघि नै युरोपमा दोस्रो विश्वयुद्धपछि छिटो बढिरहेको शरणार्थी संकट भनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ