arrow

रुस र युक्रेनका विदेशमन्त्री वार्ताका लागि टर्कीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
russia-ukrainefm.jpeg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पहिलो पटक रुस र युक्रेनका विदेशमन्त्री वार्ताका लागि टर्की पुगेका छन् ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबा बिहबिार टर्कीको अन्टाल्या पुगेका छन्, भने त्यसअघि नै रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ पनि टर्की पुगिसेका छन् ।

यसअघि दुवै देशमा प्रतिनिधिहरुबीच विभिन्नन चरणमा वार्ताहरु भएका थिए । यद्यपि पहिलो पटक दुवै देशमा प्रमुख कुटनीतिज्ञहरुबीच वार्ता हुन लागेको हो ।

रुस र युक्रेनबीच युद्ध जारी रहेका बेला भइरहेको यो वार्ताले विशेष अर्थराख्ने ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ