arrow

डिशहोम फाइबरनेटका प्रयोगकर्ता एक लाख पुगे, केट काटेर खुशीयाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
dish-home-1lakh-customer.jpg

काठमाडौं । डिशहोमले शुरुआत गरेको डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर शुरु गरिएको डिशहोम फाइबरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ ।
 
एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको 
नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राखे । 
 
आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेकोमा केक काटेर खुशीयाली मनाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ