arrow

तीन देशका प्रधानमन्त्री पुगे युक्रेन

logo
एएफपी,
प्रकाशित २०७८ चैत १ मंगलबार
ukraine-missile.JPG

वार्सा । तीन देशका प्रधानमन्त्री युद्धग्रस्त मुलुक युक्रेन पुगेका छन् ।  पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्री युक्रेन पुगेका हुन् । 

प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि मङ्गलवार कीभ पुगेको पोल्याण्ड सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ।

"यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली सङ्घको स्पष्ट समर्थन पुष्टि गर्नु र युक्रेनी राज्य र समाजको लागि समर्थनको व्यापक प्याकेज प्रस्तुत गर्नु हो," विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ