arrow

प्रियंका सीआईबीको फन्दामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
priyanka-karki.png.png
तस्बिर– फाइल

काठमाडौं । अभिनेत्री प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को फन्दामा परेकी छिन् । नेपालमा अवैध मानिएको डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेपछि उनी सीआईबीको फन्दामा परेकी हुन् ।

उनले सामाजिक सञ्जालमा तस्बिरसहित क्रिप्टोकरेन्सीको विज्ञापन गरेकी थिइन् । सीआईबीले यसबारे बुझ्न ब्युरोमा बोलाएको जनाएको छ । उनको क्रिप्टोकरेन्सीमा लगानीसमेत रहेको बुझिन्छ ।

उनले समाजिक संजालमा ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ