arrow

१७ महिनापछि तिग्रेयन विद्रोही युद्धविराम गर्न राजी

logo
एएफपी,
प्रकाशित २०७८ चैत ११ शुक्रबार
ethopia-.png

अदिस अबाबा । तिग्रेयन विद्रोहीहरू शुक्रबार "शत्रुताको अन्त्य" गर्न सहमत भएका छन् । एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन् ।

विद्रोहीहरूले शुक्रबार बिहान एएफपीलाई पठाएको एक विज्ञप्तिमा जनाएअनुसार तिनीहरू "तत्काल प्रभावकारी रूपमा शत्रुताको अन्त्य लागू गर्न प्रतिबद्ध छन् ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ