arrow

चार एसियाली राष्ट्रका विदेशमन्त्री चीन भ्रमणमा जाने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत १४ सोमबार
china-neighbour.jpg

बेइजिङ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डोन प्रमुद्विनाइ र म्यानमारका विदेश मन्त्री उ वुन्ना माउङ ल्विनले मार्च ३१ देखि अप्रिल ३ सम्म चीनको भ्रमण गर्ने जनाइएको छ।

त्यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार जनाएअनुसार पनामाका विदेशमन्त्री एरिका माउनेसले पनि अप्रिल ४ मा चीनको भ्रमण गर्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ