arrow

जिफानको अध्यक्षमा गुञ्ज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
Gifan.jpg

पोखरा । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को अध्यक्षमा गुञ्जबहादुर गुरुङ निर्वाचित भएका छन् । जिफानको सातौं राष्ट्रिय अधिवेशनले गुञ्जलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

संस्थाको प्रथम उपाध्यक्षमा सन्तोष कोन्मे गुरुङ, द्धित्तीय उपाध्यक्षमा प्रेमबहादुर गुरुङ, महासचिव तोलबहादुर (लब्सन) गुरुङ, सचिवमा रमेश गुरुङ, कोषाध्यक्ष अर्जुन गुरुङ चयन भए ।

यस्तै, सदस्यहरुमा पुनम गुरुङ, काशीमाया गुरुङ, राजकुमार गुरुङ, टेकमान गुरुङ, विष्णुप्रसाद गुरुङ, तोलप्रसाद गुरुङ, ओमप्रकाश गुरुङ र महेन्द्र गुरुङ रहेका छन् ।

यसैगरी संघसंस्था समन्वय विभाग प्रमुखमा कुवीना गुरुङ, निर्माता निर्देशक विभाग प्रमुखमा आइतराम गुरुङ, भाषा संस्कृति विभाग प्रमुखमा खुशबहादुर गुरुङ, गीत संगीत विभाग प्रमुखमा विवेक गुरुङ, प्रचार विभाग प्रमुखमा पवित्रा गुरुङ, महिला विभाग प्रमुखमा प्रीति गुरुङ छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ