arrow

रुसद्वार रातभर शहरमा बमबारी

logo
एएफपी,
प्रकाशित २०७८ चैत १६ बुधबार
Ukrainian-Russian-missile-attack.jpg

कीभ । युक्रेनी अधिकारीहरूले बुधबार रुसी सेनाले उत्तरी शहर चेर्निगिभमा बमबारी गरेको जनाएको छ। 

मस्कोले यस क्षेत्रमा सैन्य गतिविधिलाई फिर्ता गरेको दाबी गरे पनि रातभर गोलाबारि गरेको युक्रेनको दाबी छ। 

क्षेत्रीय गभर्नर व्याचेस्लाभ चाउसले सामाजिक सञ्जालमा लेखेका छन्, "शत्रुले चेर्निगिभ क्षेत्रमा आफ्नो 'गतिविधिमा कमी' देखाए पनि हमलाहरू जारी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ