arrow

चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत

logo
एएफपी,
प्रकाशित २०७८ चैत १७ बिहिबार
soloman-island.PNG

होनियारा । सोलोमन टापुहरूले बिहीबार बेइजिङसँग एक विस्तृत सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको बताएको छ ।  

यो सँगै पश्चिमी सहयोगीहरूलाई भने सम्झौताले दक्षिण प्रशान्तमा पहिलो चिनियाँ सैन्य पाइला राख्नको लागि मार्ग प्रशस्त गर्ने डर छ।

"सोलोमन टापुहरू र जनवादी गणतन्त्र चीनका अधिकारीहरूले आज दुई देशहरू बीचको द्विपक्षीय सुरक्षा सहयोग फ्रेमवर्कका तत्त्वहरू प्रारम्भ गरेको," होनियारामा प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ