arrow

फेदीखोला गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
bida.jpg

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले चैत्र २९ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । 

गुरुङ समुदायको टुहोंटे पर्वको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बरालले जानकारी दिए । गाउँ कार्यपालिकाको चैत्र ९ गतेको निर्णय अनुसार बिदा दिइएको उल्लेख गरिएको छ । 

सो दिन पालिकाका सबै शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था तथा पालिका अन्तर्गतका सबै कार्यालयमा बिदा दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ