arrow

एफएनसीसीआईको ५६ औं वार्षिक साधारणसभामा के भने अध्यक्ष गोल्छाले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
fncci-56th-general-convention.JPG

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले ५६ औं साधारणसभा आयोजना गरेको छ । सो अवसरमा वाणिज्य दिवस २०७८ पनि मनाइएको छ । 

साधारणसभाको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । सो अवसरमा महासंघका शेखर गोल्छाले स्वागत मन्तव्य दिएका थिए । यस्तो थियो उक्त मन्तव्य–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ