arrow

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

logo
एएफपी,
प्रकाशित २०७८ चैत ३० बुधबार
ukraine-blast-2022-03-22.jpg
फाइल तस्बिर

मस्को। एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ। ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए।

मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ