arrow

रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
russia-bombed-martinity-hospital-ukraine.PNG
फाइल तस्बिर

मस्को। रुसले शुक्रवार युद्धग्रस्त देशको उत्तर पूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ शहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकहरूलाई मारेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ