arrow

गोली चल्दा एक जनाको मृत्यु, ३ किशोर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
gunfire.jpg

अमेरिका । अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ।

आइतबार बेलुका ८:४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ। यस घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ