-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मोगादिसु । सोमालियाको संसद् भवनमा गोली चलेको छ ।
नवनिर्वाचित सांसद्हरूले सोमबार संयुक्त बैठक आयोजना गरिरहेको समयमा संसद् भवनमा गोली चलेको हो ।
संसद् भवनमा कैयौं राउण्ड मोर्टारको गोली प्रहार हुँदा कम्तीमा नौ जना घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।