arrow

जापानी रक्षामन्त्री अमेरिका जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
nobuo-kishi.PNG

टोकियो, जापान । जापानी रक्षामन्त्रीले  संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन् ।  

रक्षामन्त्री नोबुओ किशीले मे महिनाको शुरुमा अमेरिकाको भ्रमण गर्ने योजना बनाएको क्योडो समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ।

किशीले युक्रेन र उत्तर कोरियाको स्थितिमा सहयोगका बारेमा छलफल गर्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट्ने अपेक्षा गरिएको छ। 

भ्रमणको ठ्याक्कै मिति भने हालसम्म निश्चित भइसकेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ