arrow

भवन भत्किएको आरोपमा २ जना पक्राउ

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख २० मंगलबार
china-private-companies.jpg

चाङ्सा । सार्वजनिक सुरक्षा अधिकारीहरूले मङ्गलबार मध्य चीनको हुनान प्रान्तको चाङ्सामा हालैको एउटा निर्मित आवासीय भवन भत्किएको विषय सम्बन्धित आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

भवनको गैरकानूनीरूपमा मर्मतसम्भारमा भाग लिएका कारण दुर्घटनामा उनीहरूको संलग्नता देखिएको आशङ्का गरिएको स्थानीय प्रहरीले बताएको छ । 
सोही विषयमा आइतबार थप ९ जनालाई पक्राउ गरिएको थियो ।

यस बारे विस्तृत अनुसन्धान भईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ